ग्लोबल आइएमई बैङ्कद्वारा मण्डला चित्र अङ्कित क्यालेन्डर सार्वजनिक
काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैङ्क सञ्चालक...