सरकारी तालिम र गोष्ठी खर्चमा कडाइ: अनलाइन माध्यमलाई प्राथमिकता
काठमाडौँ । सरकारले तालिम, गोष्ठी, सेमिनार, छलफल तथा बैठकहरू मितव्ययी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ अनुसार यस्ता कार्यक्रमहरू अनलाइन प्रविधिको माध्यमबाट...