एमाले वडाध्यक्षले अधिकृतलाई कार्यकक्षमै कुटे, अनुहारमा गम्भीर चोट
काठमाडौँ । धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका छन्। गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै कुटपिट गरी घाइते बनाएका...