स्थानीय तहसम्म आपत्कालीन गोदाम घर बनाऔँ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदाम घर स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री...