लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा गर्ने सहमति
काठमाडौँ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ। आन्दोलनरत पक्ष र नगरपालिकाकाबीच बिहीबार बेलुका भएको छलफलपछि अधिकृत डाँगीलाई सरुवा गर्ने सहमति भएको नगर उपप्रमुख लक्ष्मी...