दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्रीलाई सामान्य जानकारीसमेत नरहेको प्रष्टीकरण
काठमाडौँ । गृह मन्त्रालयले अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्री रमेश लेखकलाई सामान्य जानकारीसमेत नरहेको प्रष्टीकरण दिएको छ। मंगललबार (आज) साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सोबारे प्रष्टीकरण...