गृहमन्त्री लेखकको दाबी-‘सबैको सहमतिमा संविधान संशोधन हुन्छ’
काठमाडौँ । गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान संशोधन जस्तो कुरा दुई तिहाइले मात्र नभई सबै पार्टी र सरोकारवालासँगको व्यापक छलफलपछि सहमतिको वातावरण बनाएर मात्र संशोधन गरिने...