‘बरन्डा’लाई रचनात्मक बनाउँदै गृहसचिवले पठाए अतिरिक्तका पाँच उपसचिवलाई १८ जिल्लामा
काठमाडौँ । गृह मन्त्रालयले स्थलगत अध्ययनका लागि पाँच जना उपसचिवहरुलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरेको छ । मन्त्रालयमा सरुवा भै आएका पदस्थापनको क्रममा रहेका उपसचिवहरुलाई मन्त्रालयले थप जिम्मेवारी दिएर विभिन्न...