गृहमन्त्री लेखकले भने-सरकारले चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताएका छन् । नेपाल प्रेस युनियन महेन्द्रनगरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली काँग्रेस र...