गृहमन्त्री लेखकको आतिथ्यतामा लागू औषध विरुद्धको महाअभियान शुभारम्भ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा लागू औषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ भएको छ । शनिबार आयोजित समारोहबीच नेपाल पुलिस क्लब भृकुटीमण्डपमा गृहमन्त्री लेखकले पानसमा दीप प्रज्वलन गरी उक्त...