गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेकपामा समाहित
काठमाडौँ । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौँमा एक कार्यक्रम गरेर संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधव नेपाल, पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला...