गाजामा पाँच वर्षे युद्ध विरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव
कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र इजरायलद्वारा पाँच वर्षका लागि युद्ध विराम गर्ने सहमतिका लागि नयाँ प्रस्ताव अघि सारेको हमास निकट एक अधिकारीले...