गरिब जनतामा स्वास्थ्य सेवा पुर्याउने गरी सरकारले काम गरिरहेको छ: सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताएका छन् । उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्ने गरी यस...