गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ
काठमाडौँ । ललितपुरस्थित गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पाठकलाई ललितपुरको इमाडोल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। सहकारीले...