प्रशासन रूपान्तरण अभियानका अध्यक्ष घिमिरेको राजीनामाप्रति असन्तुष्टि, उपसचिव सदस्यद्वारा अभियान परित्याग
काठमाडौँ । सार्वजनिक प्रशासन रूपान्तरण अभियान, २०८२ का अध्यक्ष गणेश घिमिरेले निजामती सेवाबाट दिएको राजीनामाप्रति असन्तुष्टि जनाउँदै अभियानका एक सदस्यले संगठन परित्याग गरेका छन्। अध्यक्ष घिमिरेले सोमबार मात्रै राजीनामा बुझाएका...