‘निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्छ’
दमौली (तनहुँ) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन् । स्व गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका-२ गणेशमान पार्कमा...