अवस्था परिवर्तन गर्न नयाँ गठबन्धन : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थिर सरकार बनाएर मुलुकलाई समृद्ध बनाउन नयाँ गठबन्धन बनेको बताएका छन् । सोमबार प्रेस चौतारी नेपाल गुल्मीले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उपमहासचिव...