सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी 


२ बैशाख २०८१, आइतबार


काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस