दार्चुला घटनामा सरकारलाई सबैको सहयोग हुनुपर्छः नेता थापा
चितवन । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार पत्रकारहरुसँगको कुराकानीमा थापाले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस...