तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु: गगन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु: गगन


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले संसदमा बहस गर्न आउन चुनौती दिएका छन् ।

संसदको आजको बैठकमा थापाले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म तपाईंलाई संसदमा निम्तो दिन चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस