अमेरिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई तेस्रो डोज खोप लगाउन अनुमति
काठमाडौँ । अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले रोग प्रतिरोधी क्षमता कम भएकाहरूलाई कोरोनाविरुद्ध फाइजर(बयोएनटेक र मोडर्नाले उत्पादन गरेका खोपको तेस्रो डोज लगाउन अनुमति दिएको छ । एफडीएको यो...