२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र कलाकार सङ्घद्वारा खोप कार्यक्रम सञ्चालन

अ+ अ-

काठमाडौँ। नेपाल चलचित्र कलाकार सङ्घले कलाकारका लागि कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

सङ्घले आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना सङ्क्रमण भए पनि सामान्य रहने बताइन् ।

सङ्घले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा काम गर्नेहरू धेरै क्षेत्रमा हिँड्नुपर्ने भएकोले यो कार्यक्रमले कलाकारलाई समेटेको बताइन् ।

कोभिड विरुद्धको खोपका लागि आफू जहाँ गएर पनि टेबलटक गर्न तयार रहेको उनले बताइन् ।

उनले कोभिड विरुद्धको खोप लगाउनको लागि ललितपुर महानगरले गर्नुपर्ने काममा आफू सदैव तत्पर रहेको बताइन् ।