समानुपातिक : प्रतिनिधिसभा र प्रदेशसभातर्फ दल अनुसार यस्तो छ खर्चको सीमा !
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलले खर्च गर्न पाउने रकमको सीमा तय गरेको छ । बन्दसूचीमा कायम भएको उम्मेदवारको सङ्ख्याको आधारमा...