सालकको खपेटासहित गोङ्गबुबाट २ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र...