नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान गर्ने
काठमाडौँ । आगामी जेठ दोस्रो सातादेखि नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्ने भएको छ । त्यसका लागी टास्क फोर्ससमेत गठन गरिएको छ ।...