क्वारन्टीनमा नबस्ने र सम्पर्कमा नआउनेलाई कारबाही गर्ने
काठमाडौँ । सरकारले विदेशबाट फर्केर क्वारन्टीनमा नबस्ने र सम्पर्कमा पनि नआउनेहरुलाई कारबाही गर्ने भएको छ । चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारन्टीनमा बस्न अनिवार्य गरिए पनि धेरैले त्यसलाई पलना...