डोटीमा नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजकहरू सम्मानित
डोटी । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी नियन्त्रण र रोकथाममा महत्त्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय, डोटीले जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान गरेको छ । कार्यालयको...