इटलीमा आपतकाल, ४६३ को मृत्यु, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। सोमवार इटलीमा...