वाग्मती सरकारका प्रवक्तामा मन्त्री पाण्डे
वाग्मती । वाग्मती प्रदेश मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त पाण्डेलाई बैठकले प्रवक्ताको जिम्मेवारी तोकेको हो । बैठकले...