एमालेमा फर्किए एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने नेकपा एमालेमा फर्किएका छन्। पार्टी विभाजनपछि नेकपा एसको उपाध्यक्ष रहेका न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र...