पुर्जाको रेकर्ड तोड्दै १४ हिमाल चढेर हरिला र शेर्पाले बनाए नयाँ रेकर्ड
काठमाडौँ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको केटु हिमाल ब्रोडपिक (८,६११ मिटर)को हरिला...