कृषि सामग्री कम्पनीको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त
काठमाडौँ। कृषि सामाग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा कास्कीका विष्णु पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीको कार्यकाल सकिएपछि गत सालको फागुनदेखि पद रिक्त थियो । कम्पनीका अध्यक्ष...