कृषि मन्त्रालयद्वारा रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना
काठमाडौँ । सरकारले प्रदान गर्ने रासायनिक मल वितरणबारे जानकारी दिनका लागि कल सेन्टर स्थापना भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा रासायनिक मल उपलब्ध गराउनका लागि अनुदानको मल...