कृषि क्रान्तिका लागी सिँचाइको व्यवस्था अनिवार्य : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषि क्रान्तिको लागी सिँचाइको व्यवस्था अनिवार्य भएको बताएकी छन् । खगेरी सिँचाई जल उपभोक्ता समितिको २१ औ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले...