गाउँका सिंहदरवारमा भ्रष्टाचार : करारका कर्मचारीलाई सुविधै सुविधा !
काठमाडौँ । स्थानीय तहमा राजनीतिक र प्रशासनिक बेथितिसँगै आर्थिक अनियमितता समेत बढेको छ । ‘गाउँका सिंहदरवार’ मानिने स्थानीय निकाय भ्रष्टाचारका अखडा बन्न थालेका छन् । सङ्घीयता कार्यान्वयनसँगै केन्द्रको अधिकार स्थानीय तहमा...