एउटा व्यक्ति नेतृत्वमा सधैँ रहिरहनुपर्छ भन्ने छैन : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएका छन्। ४ वर्षे कार्यकाल सोमबार पूरा गरेपछि मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै...