नागरिकसँग जोडिएका विकास हेर्न बुढानीलकण्ठ पुगौँ
स्थानीय सरकारले के चाहिँ राम्रो काम गरिरहेका छन् भनेर हेर्ने सबैभन्दा महत्वपूर्ण आधार त्यहाँको शिक्षा र स्वास्थ्य सेवाको अवस्था हो । त्यो आधारमा हेर्दा काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अरुले पनि सिक्नुपर्ने...