काठमाडौँको मेयरमा बास्कोटा र उपमेयरमा तुलाधरलाई उठाउने विवेकशील साझाको निर्णय
काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई उम्मेदवार छनोट गर्ने निर्णय गरेको छ । साझाले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति...