उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगियो
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक आगो लागेपछि घाइते भएका उनलाई प्रारम्भिक उपचार गरिएको...