सार्वजनिक सेवालाई चुस्त, दुरुस्त बनाउन प्रतिबद्ध छु : प्रजिअ जोशी
डोटी । प्रमुख जिल्ला अधिकारी किरण जोशीले सार्वजनिक सेवालाई चुस्त, दुरुस्त, सरल र सहज बनाउन प्रतिबद्ध रहेको बताएकी छन् । प्रशासन डटकमसँग कुराकानी गर्दै प्रजिअ जोशीले आफ्नो पहिलो प्राथमिकता नै...