दक्षिण कोरियालाई ‘मुख्य शत्रु’ का रूपमा व्याख्या गर्नुपर्छ : किम जोङ उन
काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको संविधान परिवर्तन गरेर दक्षिण कोरियालाई ‘मुख्य शत्रु’ का रूपमा व्याख्या गरिनुपर्ने बताएका छन् । आफ्नो भाषणमा उत्तर कोरियाली नेता किमले...