सिप्रदी ट्रेडिङलाई तीन वर्ष कालोसूचीमा राख्न काठमाडौँ महानगरको सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कानून विपरीतको कार्य गरेको भन्दै सिप्रदी ट्रेडिङ प्रा. लि. गैरीधारालाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ बमोजिम ३ वर्षसम्म...