सेती लोक मार्ग : दस किलोमिटर कालोपत्र हुँदै
काठमाडौँ । सेती लोक मार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ। त्यसका लागि ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। सेती राजमार्ग योजना कार्यालय अछामका...