एमालेकै मेयरले गरे एमालेबाट निर्वाचित वडाध्यक्षलाई बर्खास्त
काठमाडौँ । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले वडा नम्बर-७ का अध्यक्ष केशव अधिकारीलाई बर्खास्त गरेका छन् । लामाले अधिकारीलाई पदमुक्त गरेको पत्र थमाइदिएका हुन् । उनीहरू दुवैजना एमालेबाट निर्वाचित...