प्रधानाध्यापक छनोट कार्यपालिकाबाट हुनुपर्ने माग
काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रधानाध्यापक छनोट कार्यपालिका स्तरबाट हुनुपर्ने तथा सामुदायिक विद्यालयको नामसमेत संशोधन गर्नुपर्ने बताएको छ । आइतबार सिंहदरवारमा बसेको शिक्षा समितिको बैठकमा महासंघले आफ्ना विषयगत...