कामु प्रधान सेनापतिमा सिग्देल नियुक्त
काठमाडौँ । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रथी सिग्देललाई बुधबार कायम मुकायम प्रधान सेनापति तोकेका हुन्...