बागमतीको कामु प्रमुख सचिवमा कार्की « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बागमतीको कामु प्रमुख सचिवमा कार्की


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम नियुक्त गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस