काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन्। घण्टीले काठमाडौँमा लगातार तेस्रो जित हात पारेको छ। उनी आफ्ना निकट प्रतिस्पर्धी...