काठमाडौँ-४ : काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा, गगन भन्दा राजन ४ मतले मात्रै पछाडि
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँ ४ मा अहिलेसम्म एक हजार पाँच सय ११ मत गन्दा काँग्रेसका गगनकुमार थापाले छ...