डडेलधुरामा झिनो मतान्तरले देउवा अघि, पछ्याउँदै कर्ण मल्ल
काठमाडौँ । डडेलधुरामा काँग्रेस सभापति शेरबहादुर देउवाले प्रारम्भिक अग्रता लिएका छन् । काँग्रेसका देउवाले ४८ मत प्राप्त गर्दा नेपाली काँग्रेस (बिपी)का कर्ण मल्लले ४२ मत प्राप्त गरेका छन् । त्यसैगरी...